भारतीय राजदूत दलेला र पर्यटनमन्त्री पौडेलबीच भेट, के भयो छलफल ?
नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबीचको कनेक्टिभिटी विस्तार, जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास