SHARE
बिजनेस पाना · शुक्रबार​ २८ कात्िक २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

सोमबार सार्वजनिक बिदा

सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । यसवर्ष छठपर्व कार्तिक २९ गते आइतबार छठपर्व परेको छ । सोमबार पनि बिदा हुने भएपछि शनिबार, आइतबार र सोमबार लगातार ३ दिन बिदा परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना