SHARE
बिजनेस पाना · शुक्रबार​ २८ कात्िक २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले माग्यो ६१ जना कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा पूर्ति गरिने विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २७ गते सूचना जारी गरी योग्य नेपाली नागरिकबाट विद्युतीय माध्यमबाट आवेदन माग गरेको हो। सूचना कात्तिक २८ गतेको गोरखापत्र दैनिकमा प्रकाशित हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना