SHARE
बिजनेस पाना · शुक्रबार​ २८ कात्िक २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

सिटी होटलको नोक्सानी २८ प्रतिशतले घट्यो, कुल आम्दानीमा ४.७ प्रतिशत वृद्धि

नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल लिमिटेड चालु आर्थिक वर्षको सुरूबाटै वित्तीय अवस्था सुधारतर्फ अग्रसर देखिएको छ । आम्दानी वृद्धि, सञ्चालन नाफामा सुधार र वित्तीय दायित्व घटाउने दिशामा देखिएको प्रगतिले होटलको समग्र वित्तीय अवस्थामा उल्लेख्य सुधार भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना