SHARE
बिजनेस पाना · शुक्रबार​ २८ कात्िक २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना