SHARE
बिजनेस पाना · शुक्रबार​ २८ कात्िक २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

तिहार लगत्तै सुनको भाउमा भारी गिरावट

तिहार लगत्तै सुनको भाउमा भारी गिरावट आएको छ । यसअघि कार्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएपश्चात सुनको भाउ तोकिएको थिएन । तिहार बिदा पश्चात आज शुक्रबार सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७१ हाजर ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना