नेपाल एसबिआई बैंकको लाभांश घोषणा
नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना