SHARE
बिजनेस पाना · शुक्रबार​ २८ कात्िक २०८३ ०२:४७ AM · 1 मिनेट पढाइ

आर्थिक गणनाः ६ प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन सम्पन्न

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन पूरा गरेको हो । बागमती प्रदेशका प्रतिष्ठानको तथ्यांक प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना