SHARE
पर्दाफास · शुक्रबार​ २८ कात्िक २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

विपद्का कारण चितवनमा बाटो एकतर्फी, गोरखामा पूर्ण अवरोध

विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशमा विपद्का कारण यातायात प्रभावित भएको छ ।