SHARE
पर्दाफास · बिहीबार २७ कात्िक २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह केही घण्टाभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका–सतवरियाका ३० वर्षीय साह कारागारको पर्खाल नाघेर भागेका थिए ।