SHARE
पर्दाफास · बिहीबार २७ कात्िक २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ ।