SHARE
पर्दाफास · बुधबार २६ कात्िक २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित वर्षा

भाइटीकाकै दिन आज काठमाडौंमा असिनासहित भारी वर्षा भएको छ। भाइटीका लगाउने र टीका थाप्न जाने तयारीमा रहेका सर्वसाधारणलाई वर्षाले प्रभावित बनाएको छ।वर्षासँगै परेको असिनाले उपत्यकाको मौसम चिसिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।