SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन् । विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि पछिल्लो समय उपभोक्ताको संख्या बढ्दा पनि प्रतिव्यक्ति खरिदको मात्रा घटेकाले व्यापार सामान्य रहेको उनीहरूको भनाइ छ ।