SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

भारतसँग खेल्ने यु–१९ नेपाली महिला टोली घोषणा

भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।