SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

मधेशमा छठ पर्वको तयारी गरिँदै

मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृंगारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ ।