SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकामा २४ घण्टामा ६५० सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५० सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ माघ २४ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १६४ जनामाथि कारबाही गरिएको छ।