SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

जलवायु सङ्कट महामारीको स्तरमा, स्वास्थ्य जोखिम बढ्दो

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, वायु प्रदूषण र प्राकृतिक विपद् बढ्दै जाँदा विश्वव्यापी स्वास्थ्य सङ्कट गहिरिँदै गएको जलवायु तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् ।