जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई विश्वले सम्झनुपर्छ: अध्यक्ष लागो
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३०) का अध्यक्ष एवं ब्राजिलका जलवायु, ऊर्जा तथा वातावरण मामिलाका पूर्वसचिव आन्द्रे अरान्हा कोरिया दो लागोले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको उदाहरण दिँदै नेपाललाई पनि स्मरण गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर