SHARE
मकालु खबर · सोमबार २४ कात्िक २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

रुकुमपश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

त्रिवेणी। रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।