SHARE
मकालु खबर · सोमबार २४ कात्िक २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित नौ जना पक्राउ

यसैगरी, झापाको बिर्तामोड नगरपालिका–५ सूर्यदल टोलबाट दुई जना र स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपधेराबाट एक जना पक्राउ परेका छन् ।