म्याग्दीमा आगोदेउ पर्वको उल्लास
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ । बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म आगोदेउ पर्व मनाउने गर्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर