सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना निर्धारित समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ । रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्वदेखि भुल्काडोवा जोड्ने सडकअन्तर्गत कटनुखोला पुल निर्माणको काम सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर