SHARE
पर्दाफास · सोमबार २४ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

२४ घण्टै देउसी भैलो खेल्न पाइने, गृह मन्त्रालयले तोक्यो ७ सर्त

गृह मन्त्रालयले तिहारका अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न दिने भएको छ। मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्धारित सर्त पालना गरी देउसी-भैलो खेल्न दिन निर्देशन दिएको हो।