'भद्रपुरको काली पूजामा प्रकृति संरक्षणको सन्देश'
झापा : झापाको भद्रपुर नगरपालिका–६ कन्हाचोकमा यस वर्षको १०औँ श्री सार्वजनिक काली पूजामा प्रकृति संरक्षणको सन्देश दिने गरी आकर्षक पूजा पण्डाल निर्माण गरिएको छ।बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बांग्ला भद्रपुरले हरेक वर्ष आयोजना गर्दै आएको काली पूजालाई यसपटक ‘प्रकृति संरक्षणमा जिम्मेवार बनौँ’ मानव भविष्य सुरक्षित बनाऔुं भन्ने मूल सन्देशसहित विशेष स्वरूप दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण