SHARE
पर्दाफास · सोमबार २४ कात्िक २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच ग्यास पाइपलाइन विस्तारबारे छलफल भएको थियो ।