SHARE
अन्नपूर्ण · सोमबार २४ कात्िक २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं :नुवाकोट विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा तीनजनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ११ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको हो ।