SHARE
बिजनेस पाना · सोमबार २४ कात्िक २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

तीन महिनामा ११ करोड ६८ लाखको तास आयात

तिहारको बेला तास खेल्ने प्राचीन चलन छ । तर, व्यवसायिक रुपमा नेपालमा जुवा–तास खेल्न/खेलाउन भने प्रतिबन्ध छ । खेल्न र खेलाउन प्रतिबन्ध भएपनि नेपालमा तासको आयात भने हुन्छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्म (तीन महिना)मा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना