सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति पनि खलबलियो : ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर बन्दै जाँदा राजनीतिक वातावरणसमेत अस्थिर बनेको टिप्पणी गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास