इरानसँगको युद्ध समाप्त गर्न ट्रम्पले पुटिन र सीसँग वार्ता गर्ने
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त गर्ने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्ने भएका छन् । उनले आउँदो साता चीनको सेन्जेनमा हुने एसिया0प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा दुवै नेतासँग भेटवार्ता गर्ने बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण