SHARE
पर्दाफास · सोमबार २४ कात्िक २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट

कैलीको धनगढीसँग सीमनना जोडिएको भारतको बनगाउँ बजारमा आइतराबार राती भीषण आगलागी भएको छ । नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीको भनाई छ ।