SHARE
पर्दाफास · सोमबार २४ कात्िक २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

सागसब्जी छाडेर फूलखेतीमा रमाउँदै ६३ वर्षीया सानु, वार्षिक ८० हजारसम्म आम्दानी

भक्तपुरमा कुनै समय तरकारी खेती गर्दै आएकाहरु अहिले सयपत्री र मखमली फूल खेतीलाई पनि आम्दानीको राम्रो स्रोत बनाइरहेका छन्। उनीहरु घरायसी कामसँगै फूलखेतीमा व्यस्त रहँदै अर्थपार्जनमा संलग्न छन् । भक्तपुर गुण्डुकी ६३ वर्षीया सानु नगरकोटी तीमध्यकी एक हुन् ।