डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै दुई थुनुवा फरार
डोल्पाको दुनैस्थित कारागार कार्यालयबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरू पक्राउ परेसँगै कारागारबाट फरार भएका आठ जनामध्ये ६ जना प्रहरीको नियन्त्रणमा आएका छन् भने दुई थुनुवा अझै फरार छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास