काठमाडौंका ३३ स्थानमा फूलमाला किनबेच
काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाउँदै स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकोदिएको छ । महानगरले तोकेका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ ।