SHARE
बिजनेस पाना · आइबार​ २३ कात्िक २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको छ । कार्तिक कृष्ण औँसीका दिन धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआरधना गर्ने चलन छ । यस रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीले सफा र उज्यालो ठाउँमा मात्र बास बस्ने जनविश्वास रहेकाले घरको आँगनदेखि कोठा, चोटा र कौसीसम्म सफा गरी बत्ती बालिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना