SHARE
पर्दाफास · आइबार​ २३ कात्िक २०८३ ०३:०४ AM · 1 मिनेट पढाइ

कोप-३१ मा सहभागी हुन परराष्ट्र मन्त्री खनाल अन्ताल्यामा

परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् ।