काठमाडौं उपत्यकामा २४ घण्टामा ४२७ सवारी चालक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४२७ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक २२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उनीहरू कारबाहीमा परेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास