सर्वोच्चका प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन
सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले चार जना प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास