SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ ।