SHARE
बिजनेस पाना · शनिबार २२ कात्िक २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

‘ठमेल मात्र होइन, काठमाडौँलाई नै २४ घण्टा खुलाउनेबारे तयारी भइरहेको छ’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले ठमेल मात्र नभई काठमाडौँलाई २४ घण्टा खुलाउनेबारे जिल्ला प्रशासन कार्यालयले तयारी गरिरहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया’मा उनले ठमेल मात्र नभई काठमाडौँलाई नै २४ घण्टा सञ्चालन गर्नेगरी अध्ययन र तयारी भइरहेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना