SHARE
पर्दाफास · शुक्रबार​ २१ कात्िक २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

म्याक्स टाइगरका विजेताले पाए पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर १ सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ ।