SHARE
बिजनेस पाना · शुक्रबार​ २१ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

माउण्टेन इनर्जीको साधारणसभा सम्पन्न: २० प्रतिशत बोनस पारित, ५ जना संचालक निर्वाचित

माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३ औं साधारणसभा सम्पन्न भएको छ। आज कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेको अध्यक्षतामा काठमाडौँको भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा साधारणसभा सम्पन्न भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना