बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न
बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज शुक्रबार कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।