SHARE
बिजनेस पाना · शुक्रबार​ २१ कात्िक २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

पर्यटन बोर्डको सीईओका लागि १६ जनाको नाम सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । सीईओ छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार १६ जना छाटो सूचीमा परेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना