SHARE
बिजनेस पाना · शुक्रबार​ २१ कात्िक २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई, धनतेरसको अवसरमा भूमिपूजा

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा कर्पोरेट भवन निर्माणका लागि भूमिपूजा गरेको छ । काठमाडौँको उत्तरढोकामा बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माणका लागि धनतेरसको अवसर पारेर भूमिपूजा सम्पन्न गरिएको हो । बैंकले करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने १२ तले आधुनिक भवन बनाउन लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना