SHARE
पर्दाफास · शुक्रबार​ २१ कात्िक २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि ५ अर्ब डलर खोज्दै सरकार, ४ देश तथा निकायसँग संवाद

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउन सरकारले भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंकसँग कूटनीतिक तथा वित्तीय संवाद अघि बढाएको बताएका छन् ।