बुढीगण्डकीको बाढीले विशालनगर स्याउली बजार तहसनहस, करिब एक महिना बित्न लाग्दा पनि पीडितको पुनःस्थापना हुन सकेन (तस्बिरहरू)
काठमाडाैँ । असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी -२ विशालनगर स्याउली बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीले घर, खेतबारी, पशुचौपाया तथा घरभित्रका सामग्री बगाउनुका साथै कतिपय घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati