SHARE
बिजनेस पाना · शुक्रबार​ २१ कात्िक २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

५९ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ। बिहिबार प्रतितोला २ लाख ८८ हजार ९ रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४२ हजार ६ सय २५ रुपैयाँ तोकिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना