SHARE
बिजनेस पाना · शुक्रबार​ २१ कात्िक २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

सुरु भयो तिहार, आज धनतेरस

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना