SHARE
बिजनेस पाना · शुक्रबार​ २१ कात्िक २०८३ १२:४५ AM · 1 मिनेट पढाइ

२० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको माउण्टेन इनर्जीको साधारणसभा आज

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आज कार्तिक २० गते साधारणसभा गर्दै छ। कम्पनीको साधारणसभा बिहान १०:३० बजे काठमाडौँको भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा हुने छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना