SHARE
मकालु खबर · बिहीबार २० कात्िक २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

सर्वोच्च पुगे दानबहादुर कार्की

सरकारले पदावधि बाँकी रहँदै पदबाट हटाएर आफूमाथि अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेका हुन् ।